जलविद्युत लगानी तथा विकास कम्पनीमा सीईओ चयन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 11, 2017 | 12:55:08 AM मा प्रकाशित

laxmi  sunrise bank

जलविद्युत लगानी तथा विकास कम्पनीले नयाँ प्रमुख कार्यकारी अधिकृतमा छवीराज पोखरेल चयन भएका छन् ।

गत सोमबार बसेको कम्पनीको संचालक समिति बैठकले दिपक रौनियारको कार्यकाल पुरा भए पछि  पोखरेललाई  नियुक्त गरेको हो ।

पोखरेललाई कम्पनी सचिवको समेत जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved