सुनचाँदीको मूल्य स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 13, 2017 | 09:45:44 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर छ। आइतबार प्रति तोला ५५ हजार ४    सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज पनि सोहि मूल्यमा कारोबार भई रहेको छ । 

त्यस्तै चांदी प्रति तोला ८ सय २०  रुपैयाँमा कारोबार भई रहेको छ।


नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज सोमबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ४ सय ९५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७  सय ३ रुपैयाँ कायम गरेको छ।     

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved