बढ्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 16, 2017 | 09:56:41 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको  पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रति तोला ५५ हजार  २   सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन तोलामा ४  सयले बढेर  प्रति तोला ५५ हजार ६ सयमा कारोबार भई रहेको छ । 

त्यस्तै चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ८ सय २५   रुपैयाँमा कारोबार भई रहेको छ।


नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज बिहिबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ६   सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७  सय ७  रुपैयाँ ५० पैसा कायम गरेको छ।     

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved