साताको पहिलो दिनमै सुनचाँदीको मूल्य बढ्यो, हेर्नुस कतिमा हुदैछ कारोबार ? 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 27, 2017 | 12:34:53 AM मा प्रकाशित

laxmi  sunrise bank

यस साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ। गत साताको अन्तिम दिन शुक्रबार प्रति तोला ५६ हजार रुपैयाँमा कारोबार भएको फाइन गोल्डको सुन आज ३ सयले बढेर प्रति तोला ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चांदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ८३० रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचांदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४८ हजार २ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७१६ रुपैयाँ कायम गरेको छ। 

  

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved