घट्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदै छ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 01, 2017 | 10:01:43 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य  स्थिर रहको छ। मंगलबार प्रति तोला ५६ हजार २  सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ४ सयले घटेर प्रति तोला ५५ हजार ८ सयमा कारोबार भई रहेको छ  । 

त्यस्तै चांदीको मूल्य स्थीर रही प्रति तोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको छ। नेपाल सुनचांदी महासंघले आज बुधबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४७  हजार ८  सय ४०  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ७१६ रुपैयाँ कायम गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved