बढ्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 02, 2017 | 09:54:18 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाचौ दिन बिहिबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य  स्थिर रहको छ। बिहिबार प्रति तोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५५ हजार ९ सयमा कारोबार भई रहेको छ  । 

त्यस्तै चांदीको मूल्य स्थीर रही प्रति तोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको छ। नेपाल सुनचांदी महासंघले आज बिहिबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४७  हजार ९ सय २५   रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ७ सय १६ रुपैयाँ कायम गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved