भक्तपुरको सुँडालमा एनएमबि बैंकको शाखारहित बैंकिङ सेवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 03, 2017 | 09:57:56 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले भक्तपुरको सुँडाल गाविमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ। शाखा रहित बैकिङ्ग सेवाको लागि पिओटी मेसिन प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले स्थानिय प्रतिनिधि केशव न्यौपानेलाई हस्तान्तरण गरे। 


 
सो अवसरमा पौडेलले स्थानीय समुदायको सरल बैकिङ्ग पँहुचमा टेवा पुग्ने बताए। एनएमबि बैंकको शाखा रहित बैकिङ्ग सेवा पि. ओ. टि मेसिनमा डेविट÷क्रेडिट कार्ड वा औंठा छापको प्रयोग गरी अत्यन्त सुरक्षित तरीकाले नगद जम्मा गर्न, झिक्न र ट्रान्सफर गन मिल्छ। यससंगै बैंकको कुल ७२ शाखा ५७ एटिएम र ७ एक्टेन्सन काउन्टर पुगेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved