आज पनि घट्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 09, 2017 | 10:42:49 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाचौ दिन बिहिबार पनि सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रति तोला ५४  हजार ७ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ४  सयले घटेर प्रति तोला ५४ हजार ३  सयमा कारोबार भई रहेको छ । त्यस्तै चांदीको मूल्य तोलामा ५ रुपैयाँले सस्तो भई प्रति तोला ७ सय ९५ सय रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी महासंघले बिहिबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६ हजार ५  सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६८१ रुपैयाँ ५० पैसा कायम गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved