आज पनि घट्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ? 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 11, 2017 | 12:28:41 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ। बिहिबार प्रति तोला ५४ हजार ३ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ३ सयले घटेर प्रति तोला ५४ हजारमा कारोबार भईरहेको छ।

त्यस्तै चांदीको मूल्य तोलामा १० रुपैयाँले सस्तो भई प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी महासंघले शुक्रबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६ हजार २ सय ९५ रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरेको छ।  


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved