चैत्रको पहिलो दिन घट्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 14, 2017 | 08:42:07 PM मा प्रकाशित

laxmi  sunrise bank

चैत्र महिनाको पहिलो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रति तोला ५४ हजार १ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ३ सयले बढेर  प्रति तोला ५३  हजार ८ सयमा कारोबार भईरहेको छ।

त्यस्तै चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला स्थिर रहदै प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी महासंघले मंगलबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६ हजार १  सय २५  रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ६९ रुपैयाँ कायम गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved