बढ्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 17, 2017 | 08:46:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सातको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। बिहिबार प्रति तोला ५३ हजार ९ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ३ सयले बढेर प्रति तोला ५४ हजार २ सयमा कारोबार भईरहेको छ।

त्यस्तै चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला  ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी महासंघले शुक्रबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६  हजार ४  सय ७०    रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ६९  रुपैयाँ कायम गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved