बढ्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 20, 2017 | 08:58:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सातको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ। आइतबार प्रति तोला ५४  हजार २  सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५४ हजार ४ सयमा कारोबार भईरहेको छ।

त्यस्तै चांदी स्थिर रहदै प्रति तोला  ७ सय ८५  रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी महासंघले सोमबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६  हजार ६   सय ४० रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved