साताको अन्तिम दिन घट्यो सुनको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 24, 2017 | 09:09:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सातको छैठौ तथा अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। बिहिबार प्रति तोला ५४  हजार ९   सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १ सयले घटेर प्रति तोला ५४ हजार ८ सयमा कारोबार भईरहेको छ  ।

त्यस्तै चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला  ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी महासंघले शुक्रबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६  हजार ९ सय ८५ रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ७७ रुपैयाँ ५० पैसा कायम गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved