सुनचाँदीको मूल्य स्थिर, चाँदीको बढ्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 26, 2017 | 09:12:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सातको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ। शुक्रबार प्रति तोला ५४  हजार ८ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ  ।

त्यस्तै चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला  ७ सय ९५  रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी महासंघले आइतबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६  हजार ९ सय ८५ रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ८१ रुपैयाँ ५० पैसा कायम गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved