एनआईबिएल क्यापिटलको सहकार्यमा नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीलाई आस्वा सम्बन्धि तालिम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 31, 2017 | 05:43:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो सहायक कम्पनी एनआईबिएल क्यापिटल मार्केट्सको सहकार्यमा आफ्ना कर्मचारीहरुलाई आस्वा लगायत निक्षेप सदस्य सम्बन्धी कार्यहरुबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको गरेको छ। 

भैरहवा, वुटवल, कृष्णनगर र पाल्पा शाखा  कार्यालयका कर्मचारीहरुलाई आस्वा लगायत निक्षेप सदस्य सम्बन्धी कार्यहरुको अन्तरक्रिया कार्यक्रम गत शनिबार र आइतबार गरी सम्पन्न गरेको हो।    
 
हाल प्राथमिक शेयर निष्काशनमा आस्वामार्फत आवेदनदिने लगानीकर्ताहरुको संख्यादिन प्रतिदिन बढ्दै गईरहेको तथा शेयरमा लगानीगर्दा लगानीकर्ताको हितग्राहीखाता अनिवार्य भएको हुँदा आफ्नो ग्राहक महानुभावहरुलाई अझ सर्वसुृलभ सेवाप्रदानगर्ने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जनाइएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved