घट्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 31, 2017 | 08:46:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सातको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य  घटेको छ। बिहिबार प्रति तोला ५४ हजार ७  सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ५  सयले घटेर प्रति तोला ५४ हजार २  सयमा कारोबार भईरहेको छ  ।

त्यस्तै चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ८ सय  ५ रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी महासंघले शुक्रबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६  हजार ४  सय ७०     रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ९०  रुपैयाँ कायम गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved