नेपाल एसबिआई बैंक सहित ११ कम्पनीका १ करोड ६९ लाख बोनस सेयर सुचिकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 20, 2017 | 06:37:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा कारोबारको अन्तिम दिन बिहिबार ११ कम्पनीका १ करोड ६९ लाख कित्ता नयाँ सेयर सुचिकृत भएका छन। आजको कारोबारमा सुचिकृत भएका यी कम्पनीहरुका सेयर सेयरधनीहरुले बिक्रि गर्न सक्नेछन।  

सुचिकृत भएका कम्पनीहरु:


त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओ सुचिकृत भएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved