यी हुन् बिश्व मै सर्बाधिक कमाई गर्ने ५० शिर्ष कम्पनी, वालमार्टको १ बर्षको आम्दानी ४९५ खर्ब

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 28, 2017 | 11:48:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका बैंक तथा वित्तीय कम्पनीहरुले आफ्नो तेस्रो त्रैमासको प्रगति विवरण सार्बजनिक गरिरहँदा हामीले सन् २०१६ मा सर्बाधिक कमाउने बिश्वका ५० कम्पनीको कमाई प्रस्तुत गरेका छौ । शिर्ष ५० को सुचीमा सबै भन्दा बढी बैंक तथा वित्तीय कम्पनीहरु रहेका छन् ।  

सर्बाधिक कमाउनेको सुचीमा चर्चित कम्पनीहरु वालमार्ट, अमेजोन, सामसुंग, टोयोटा, अमेजोन फोक्सवागन लगायतका छन् । 

सर्बाधिक कमाउनेको शिर्ष स्थानमा वालमार्ट रहेको छ । वालमार्टको कमाई ४ लाख ८२ हजार १ सय ३० मिलियन डलर छ । जुन ४ सय ९५ खर्ब नेपाली रुपियाँ हुन् आउंछ । 


हेर्नुस सर्बाधिक कमाई गर्ने ५० कम्पनीहरु र तिनको कमाई अमेरिकी मिलियन डलरमा । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved