महालेखा परीक्षकमा टंकमणी शर्माको नाम सिफारिस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 03, 2017 | 05:53:27 PM मा प्रकाशित

laxmi  sunrise bank

 महालेखा परीक्षकमा नेपाल सरकारका सचिव टंकमणी शर्माको नाम सिफारिस भएको छ  । बुधवार साँझ बसेको  संवैधानिक परिषदको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शर्मालाई महालेखा परीक्षक सिफारिस गरेको हो ।

 संसदीय सुनुवाईपछि राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने संवैधानिक प्राबधान छ । शर्मा लामो समय अर्थ मन्त्रालयको सहसचिव थिए ।

उमेर हदका कारण भानु प्रसाद आचार्य अवकाश भएपछि महालेखा परीक्षक लामो समयदेखि रिक्त थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved