Announcement IPO Result
CLOSE


मोहम्मद अज्मत अलि     May 29, 2017 | 01:47:43 PM



united ciment ruslan ruslan

हालै गठन भएका स्थानीय तहले निश्चित रकमसम्मको अनुदान पाउने भएका छन । 

सरकारले गाउँपालिकालाई १० देखि ३९ करोडसम्म, नगरपालिकाले १५ देखि ४३ करोडसम्म, उपमहानगरपालिकाले ४० देखि ६३ करोड र महानगरपालिकाले ५६ करोडदेखि १ अर्व २३ करोडसम्म बजेट बजेट अनुदान पाउने छन् ।

अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका संसदमा बजेट भाषणा गर्दै सो को जानकारी दिएका हुन् ।

Loading...

Share your thoughts!

मोहम्मद अज्मत अलि

Bizpati Admin












Close in 7