३ विमानस्थल निर्माणको लागि १३ अर्व ७३ करोड बिनियोजन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 29, 2017 | 05:38:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ३ स्थानमा विमानस्थल निर्माणको लागि १३ अर्व ७३ करोड बिनियोजन गरेको छ  । 


अर्थ मन्त्री कृष्णबहादुर महराले बजेट भाषण मार्फत निजगढ विमानस्थल, सिमरा, भैरहवा विमानस्थल र पोखरा बिमानस्थलका लागि १३ अर्व ७३ करोड बिनियोजन गरिएको जानकारी दिएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved