बुढीगण्डकी जलविद्युत आयोजनलाई १० अर्ब बढी रकम बिनियोजन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 29, 2017 | 05:43:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनका लागि १० अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ । 

अर्थ मन्त्री कृष्ण बहुदर महराले बजेट मार्फत  १० अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको घोषणा गरेका हुन् । 


१२ सय मेगावट क्षमताको जलाशय युक्त यस योजनाको मुआब्जा वितरणकै लागि करिब ६३ अर्ब लाग्ने प्राम्भिक अनुमान छ। 

आयोजनाबाट  गोरखा र धादिङको २७ गाविसका ५८ हजार रोपनी भन्दा बढी जग्गा प्रभावित हुने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved