फास्ट ट्रयाकलाई १० अर्व १४ करोड बिनियोजन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 29, 2017 | 05:52:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले काठमाडाैं-तरार्इ द्रुत मार्गका लागि १० अर्व १४ करोड बिनियोजन गरेको छ ।  संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले यस्तो जानकारी दिएका हुन्  । 


फास्ट ट्रयाक निर्माण जिम्मा नेपाली सेनालाई दिइएको छ ।  आइतबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसको शिल्यान्यास गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved