'बजेटमा सबैलाई समेट्न खोज्दा प्राथमिकता नै बिर्सियो'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 29, 2017 | 08:41:56 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक बर्ष २०७४-७५ को लागि सार्वजनिक भएको बजेटले प्राथमिकतालाई किटान गर्न नसकेको टिप्पणी गर्न थालिएको छ। पुर्व अर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आगामी आर्थिक बर्षको लागि ल्याइएको बजेटलाई 'कनिका' को संज्ञा दिएका छन। 

आएका जति कार्यक्रम र योजनालाई समेट्न खोज्दा बजेटको प्राथमिकता नै झल्किएको छैन। 'जानेका कुरा सबै लेखेको जस्तो बजेट भयो' उनले भने।प्राथमिकतालाई किटान गर्न नसक्नु नै बजेटको मुख्य कमजोरी रहेको पाण्डेको बुझाई रहेको छ। 'बजेटमा सबैलाई समेट्न खोज्दा प्राथमिकता नै बिर्सियो' उनले भने।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved