Announcement IPO Result
CLOSE


मोहम्मद अज्मत अलि     May 29, 2017 | 04:56:56 PM



united ciment ruslan ruslan

आगामी आर्थिक बर्ष २०७४-७५ को लागि सार्वजनिक भएको बजेटले प्राथमिकतालाई किटान गर्न नसकेको टिप्पणी गर्न थालिएको छ। पुर्व अर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आगामी आर्थिक बर्षको लागि ल्याइएको बजेटलाई 'कनिका' को संज्ञा दिएका छन। 

आएका जति कार्यक्रम र योजनालाई समेट्न खोज्दा बजेटको प्राथमिकता नै झल्किएको छैन। 'जानेका कुरा सबै लेखेको जस्तो बजेट भयो' उनले भने।प्राथमिकतालाई किटान गर्न नसक्नु नै बजेटको मुख्य कमजोरी रहेको पाण्डेको बुझाई रहेको छ। 'बजेटमा सबैलाई समेट्न खोज्दा प्राथमिकता नै बिर्सियो' उनले भने।  


Loading...

Share your thoughts!

मोहम्मद अज्मत अलि

Bizpati Admin












Close in 7