प्रहरी हिरासतमा रहेका आन्तरिक राजश्व बिभागका महानिर्देशक शर्मा नर्भिक अस्पताल भर्ना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 05, 2017 | 05:51:45 PM मा प्रकाशित

laxmi  sunrise bank

अकुत सम्पति र राजश्व हिनामिनामा संलग्न भएको आरोपमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा नर्भिक अस्पताल भर्ना भएका छन्  । स्वास्थ्यमा समस्या आएकाले उनलाई वीर अस्पताल लागिएको थियो  । उनी बिरबाट नर्भिकमा रिफर बह्येका हुन्  । 

अस्पतालले उनलाई उच्च रक्तचाप भएको र छेक जांच जारि रहेको बताएको छ । 

शर्मालाई शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्काउ गरेको थियो ।  आइतबार विशेष अदालतले शर्मालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । हिरासत मै रहेका बेला उनी बिरामी परेका हुन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved