मौद्रिक नीति : ऋण लिएर घर निर्माण गर्न थप सहज, होम लोनको सीमा बढाईयो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 09, 2017 | 02:41:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट बैंकले होम लोन अर्थात् आवाज कर्जाको सिमा बढाएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७४÷०७५ को मौद्रिक नीतिमा ‘होम लोनको’ सीमा बढाएको हो। यस संगै अब बैंकबाट ऋण लिएर घर किन्नेहरुलाई सहज हुने भएको छ।  

अब ग्राहकले निजि आवास निर्माणको लागि १ करोड ५० लाखसम्म ऋण प्राप्त गर्न सक्ने भएका छन् ।  यसअघि एक करोडभन्दा माथिको कर्जालाई रियालस्टेट कर्जामा गणना गरिने गरिएको थियो । अब डेढ भन्दा माथिको कर्जालाई मात्र रियालस्टेट कर्जामा गणना गरिने भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved