नेपाल बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङ बिजयी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 15, 2017 | 04:34:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङ निर्वाचित भएका छन। गुरुङ निकटम प्रतिस्पर्धी विमल ढकाललाई ९३ मतअन्तरले पराजित गर्दै संघको अध्यक्षमा बिजयी भएका हुन।  

त्यस्तै संघको प्रथम उपाध्यक्षमा रामप्रसाद भन्तना, द्वितीय उपाध्यक्षमा भुवन गुरुङ , तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन, महासचिवमा नरेश गेलाल, सचिवमा इश्वर जिसी र कोषाध्यक्षमा राधिका कटुवाल विजयी भएका छन।

Image may contain: 16 people, people smiling, people standing

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved