भद्रपुरमा आठ सय उद्योग दर्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 27, 2017 | 05:09:36 PM मा प्रकाशित

laxmi  sunrise bank

झापामा आर्थिक वर्ष २०७३/७४ मा ८२२ वटा साना तथा मझौला उद्योग दर्ता भएको छ ।घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका कर्मचारी विष्णुप्रसाद झाका अनुसार जिल्लामा हालसम्म सात हजार ६९८ उद्योग दर्ता छन् ।

गत आवमा २४ वटा उद्योग खारेज भएका थिए । उद्योग दर्ता एवं नवीकरणबाट सो अवधिमा रु ८७ लाख ७०० राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved