अर्ब बढीको टर्नओभर, इन्स्योरेन्सको कारोबार उच्च, १० प्रतिशतले बढ्यो ५ कम्पनीको शेयर मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 31, 2017 | 03:14:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सातको दोस्रो दिन सोमबार बजार परिसूचक नेप्से र कारोबार रकम दुवै बढेको छ । आज सोमबार नेप्से सूचक ९.४१ अंकले बढेर १६५२.६९ को उचाईमा पुगेको छ । आज कारोबारमा आएका १५५ कम्पनीका १६ लाख ४८ हजार ३ सय ६२ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ४ करोड १३ लाख ९७ हजार ५ सय २५ रुपियाँको कारोबार भएको छ । 

आज सानिमा बैंकको सबै भन्दा धेरै ४ करोड ५१ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स लगायत रहेका छन् । 

आज कारोबारमा आएका समुहगत सूचक मध्ये इन्स्योरेन्स बाहेकका सबै सूचक बढेका छन् । आज ५ कम्पनीको शेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ भने कावेली विकास बैंकका लगानीकर्ताले धेरै गुमाएका छन् । 



यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु 



यस्ता छन् सर्बाधिक गुमाउने कम्पनीहरु



यो हुन् धेरै कारोबार हुने समुहहरु :

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved