धितोपत्र बोर्डद्वारा बाढी पीडितलाई ३० लाख सहयोग रकम हस्तान्तरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 03, 2017 | 02:59:52 PM मा प्रकाशित

laxmi  sunrise bank नेपाल धितोपत्र बोर्डले  प्रधानमन्त्री दैबी प्रकोप उद्दार कोषमा ३० लाख रकम सहयोग गरेको छ । बोर्डले हालैको बर्षा र बाढीका कारण भएको धनजनको क्षतिलाई दृष्टिगत गर्दै  बाढी पहिरोबाट पिडितको राहत र उद्दारको लागि उक्त रकम सहयोग स्वरुप प्रदना गरेको हो 

बोर्डका अध्यक्ष डा रेवत बहादुर कार्कीले प्रधानमन्त्री शेर बहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा उक्त रकम हस्तान्तरण गरेका हुन् 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved