ग्लोबल आईएमई बैंकको पौने २ लाख कित्ता शेयर लिलाममा, कहाँ दिने आवेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2019 | 07:11:07 PM मा प्रकाशित

laxmi  sunrise bank

 ग्लोबल आईएमई बैंक Global IME Bank Limited को पौने २ लाख कित्ता शेयर लिलाम हुने भएको छ  । ऋण असुली न्यायधिकरणले बैंकको १ लाख ३६ हजार २३३ कित्ता संस्थापक शेयर र  ५० हजार ८७ कित्ता साधारण शेयर लिलामको लागि सार्वजनिक सुचना गरेको हो ।  ऋण असुली न्यायधिकरणले  सुधिर बस्नेतकी श्रीमती नितु थापा बस्नेतको नाम रहेको यी शेयर लिलाम गर्न लागेको हो । 

बैंकको संस्थापक तर्फको शेयरमा न्युनतम १८० रूपैयाँ र सर्बसाधारण तर्फको शेयरमा न्युनतम २७२ रूपैयाँमा बोलपत्र पेश गर्न सकिने न्यायधिकरणको कार्यालयले जनाएको छ । लिलामको शेयरमा सूचना सार्बजनिक भएको १६ औ दिनको दिउँसो १ बजेसम्म आवेदन दिन सकिने र सोहि दिन १:३० बजे बोलपत्र खोलिने छ । बोलपत्र फारण ३ हजार बुझाइ प्राप्त गर्न सकिने समेत  न्यायधिकरणको सूचनामा उल्लेख छ 


यस्ता छन् लिलामीमा आवेदन दिनको लागि शर्त हरु : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved