जनता सहित ३ बैंकको १८ हजार २ सय कित्ता शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2019 | 08:05:01 PM मा प्रकाशित

laxmi  sunrise bank

बिभिन्न ३ बैंकको १८ हजार २ सय कित्ता शेयर लिलाममा आएको छ ।  सिन्धु विकास बैंकको ६२ सय १७ कित्ता, जनता बैंकको ७२ सय ८६ कित्ता संस्थापक शेयर र २७ सय १४ कित्ता साधारण शेयर र रिलायबल डेभलपमेन्ट बैंकको १९ सय ८३ गरी कुल १८ हजार २ सय कित्ता शेयर लिलाममा आएको हो ।

ऋण असुली न्यायधिकरणले मुद्दा फर्स्योट गर्ने क्रममा प्रतिवादी केदार खत्री क्षेत्रको नाममा रहेको यी शेयर लिलाम गर्न लागेको हो । यी शेयर न्युनतम मूल्य २४ लाख ४२ हजार ७ सय ५२ रुपैयाँ कायम गरिएको छ । यी शेयरमा आवेदन दिनको लागि न्यायधिकरणले दर्जन बढी शर्त तोकेको छ ।

हेर्नुस न्यायधिकरणको सूचना  ।





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved