नागरिक लगनी कोषको ५० हजार कित्ता शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2019 | 10:10:11 AM मा प्रकाशित

laxmi  sunrise bank

लाइफ इन्स्योरेन्स कर्पोरेशन Life Insurance Corporation Nepal Limited ले आफ्नो स्वामित्वमा रहेको नागरिक लगनी कोष Citizen Investment Trust को संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले आफ्नो नाममा रहेको कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको हो

कम्पनीले यी शेयर मङ्सिर २३ देखि पुस ७ गतेसम्म लिलाम गर्ने भएको हो । कम्पनी शेयरको न्युनतम मूल्य प्रति कित्ता १४ सय ९५ कायम गरेको छ । आवेदन दिंदा सो मूल्य भन्दा कम नहुने गरि आफुले शेयर खरिद गर्न चाहेको मूल्य कबुल गर्नु पर्ने छ । यस बोल कबोल प्रक्रियामा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले मात्र आवेदन दिन सक्ने छन् 

शेयर लिलाम प्रक्रियाको लागि नेपाल एसबिआई मर्चेन्ट बिक्रि प्रबन्धक रहेको छ । आवेदन दिंदा न्युनतम एक सय कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने छ । कम्पनीले आवेदन दिनको लागि निम्न केन्द्र तोकेको छ 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved