Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

आजदेखि विक्री
बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Feb 17, 2020 | 10:03:07 AM मा प्रकाशित

nj

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर विक्रीमा ल्याएको छ । कम्पनीको बोलकबोल मार्फत संस्थापक सेयर खरिद गर्नेहरुले पनि कम्पनीले घोषणा गर्ने लाभांश पाउन सक्नेछन् । कम्पनीले संस्थापक तर्फको ५५ हजार कित्ता सेयर बोलकबोल मार्फत फागुन ५ गतेदखि विक्री सुरु गरेको छ । 

कम्पनीको सेयर खरिद गर्न योग्य व्यक्तिले प्रतिकित्ता २ सय ५० रुपैया नघट्ने गरी फागुन १३ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकहरुले न्युनतम १ सय र अधिकतम सम्पूर्ण कित्तााको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको विक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

स्चिकरण भइनसकेको वोनस सेयरको हकमा सूचीकरण भई कम्पनीको डिम्याट खातामा प्राप्त भएपछि नामसारी गर्न सकिने सुचनामा उल्लेख छ ।  


 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved