पायोनियर मोटो कर्पद्धारा ड्याटसनको नयाँ गाडी सार्वजनिक, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2019 | 03:35:35 PM मा प्रकाशित

laxmi  sunrise bank

पायोनियर मोटो कर्पले डयाटसनको नयाँ गाडी बजारमा ल्याएको छ । नेपालमा ड्याटसन तथा निशान गाडिको आधिकारिक बिक्रेता पायोनियरले डयाटसन गो गाडि बजारमा नेपालमा सार्वजनिक गरेको हो । डयाट्सनको ३ वटा मोडलको गाडि बजारमा उपलब्ध छन् । 

सार्वजनिक भएका नयाँ गाडीको मूल्य NEW DATSUN GO A(O) को २४ लाख ९९ हजार, NEW DATSUN GO T को २५ लाख ९९ हजार र NEW DATSON GO T(o) को २६ लाख ९९ हजार रहेको छ । 

नया डयाटसन गो गाडिमा आरामदायी सिट, सुरक्षा तथा स्टाइलिस तरिकाबाट ड्राइभिङ, जापानि प्रबिधियुक्त इन्जिन लगायत २८ वटा विषेषताहरु रहेको कम्पनीले जनाएको छ । 

पायोनियर ग्रुपका डिरेक्टर गौरव सारदाले नया गाडिको पहिलो खरिदकर्ता अमिता श्रेष्ठलाई चाबी हस्तान्तरण गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved