बजेटअघि रेनोको गाडिमा ५ लाखसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2019 | 10:16:00 AM मा प्रकाशित

laxmi  sunrise bank

एडभान्स अटोमोबाईलले  ‘रेनो बजेट अघि बेनिफिट’ भन्ने नयाँ अफर सार्वजनिक गरेको छ । रेनो गाडिको नेपालको लागि आधिकारिक बिक्रेता एडभान्स अटोमोबाईलले यो अफर ल्याएको हो ।

ग्राहकहरुले जेठ १५ गते हुने बजेट भाषण अघि रेनो ब्राण्डका गााडि बुकिङ अथवा खरिद गर्दा छुट पाउने छन् । अफर अन्र्तगत ग्राहकले ५ लाख सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । यसबाहेक ग्राहकले निशुल्क सडक कर, एक्सचेन्ज र ५ बर्षसम्मको वारेन्टी पाउने कम्पनिले जनाएको छ । यो अफर रेनोको डस्टर, क्याप्चर र केडब्लुआइडि मा मात्र रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved