चान्स टु वीन थ्रु क्लिक को विजेताले जितिन् टिभिएस एन्टर्क स्कुटर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2019 | 09:42:49 AM मा प्रकाशित

laxmi  sunrise bank

चान्स टु वीन थ्रु क्लिक को विजेतालाइ जगदम्बा मोटर्सले स्कुटर प्रदान गरेको छ । पोखराकि लक्ष्मी पोखरेलले स्कुटर जितेकि हुन् । 

जगदम्बा मोटर्सले आफ्नो उत्पादनको कस्टुमाइज स्टीकर प्याक बनाउनको लागि राकुटेन भाइबरसँग सहकार्य गरेको थियो। जसअन्र्तगत मोर्टसले “चान्स टु वीन थ्रु क्लिक” नामक अभियान सार्वजनिक गरेका थियो । ग्राहकहरुले उक्त अभियान अन्र्तगत “लभ एट फस्ट राईड” स्टीकर प्याक डाउनलोड गरेर टिभीएस एनटर्क १२५ सीसीको स्कुटर जित्नुका साथै थुप्रै आकर्षक उपहारहरु प्राप्त गर्न सक्ने अफरहरु राखियको थियो । यो अभियानको समापन गर्दै विजेता पोखरेललाइ मोटर्सको भाइस प्रेसिडेन्ट दीपक अग्रवालले स्कुटरको साँचो हस्तान्तरण गरे ।

अभियानलाइ भब्यताको साथ सम्पन्न गर्न सहयोग गर्नेलाइ तथा जगदम्बा मोटर्सको ब्राण्डलाइ ग्राहकसँग डिजिटल्लि जोड्न मद्दत गरेकोमा राकुटेन भाइबरलाइ  मोटर्सका भाइस प्रेसिडेन्ट अग्रवालले धन्यवाद दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved