बजाजको शोरुम मोरङमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2019 | 01:22:44 PM मा प्रकाशित

laxmi  sunrise bank

मोरङको बिराटचोकमा बजाजले नयाँ शोरुम सन्चालनमा ल्याएको छ। नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले मोरङको बिराटचोकमा नयाँ शोरुम “मनकामना अटोमोबाईलस्” संचालनमा ल्याएको हो । शोरुमबाट ग्राहकहरुले बाइकको स्पेयर पार्टस् तथा एसेसरिज खरिद तथा मर्मत सेवा प्राप्त गर्न सक्नेछन् ।

हामी मोरङको बिराटचोकमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा अत्यन्तै खुसी छौं । ग्राहकहरुको बढ्दो मागकै कारण हामीलाई बिराटचोकमा नयाँ शोरुम संचालन गर्न उत्साहित बनाएको हो । यो विस्तारसँगै मोरङका ग्राहकहरु विभिन्न माध्यमबाट लाभान्वित हुने नयाँ शोरुमको शुभारम्भ गर्दै एचएच बजाजका जेनेरल म्यानेजर योगेन गुरुङले बताए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved