दर्ता नगरि इलेक्ट्रिक स्कुटर चलाए कारवाहि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2019 | 03:51:04 PM मा प्रकाशित

laxmi  sunrise bank

यातायात ब्यबस्था विभागले  दर्ता नभएका बिद्युतिय स्कुटरलाई दर्ताको लागि १५ दिनको समय दिएको छ ।   विभागले ट्राफिक प्रहरी निर्देशनालयलाई गरेकोे पत्राचारमा १५ दिनभित्र विद्युतिय स्कुटर दर्ता नगरि सन्चालन गरेमा  कारवाहि गर्न निर्देशन दिएकोे छ । 

बिभागले यातायात ब्यबस्था ऐन २०४९ को  उपदफा १ मा भएको कुनै पनि सवारि साधन नेपाल भित्रीएको १५ दिन भित्र दर्ता गरिसक्नुपर्ने ब्यबस्था अनुसार यो नियम कार्यान्वयनमा ल्याउन लागेको हो । 

बिद्युतिय स्कुटरहरु सडकमा चलिरहेको हुँदा ऐनको दफा १६० को उपदफा २ को खण्ड ख बमोजिम कारवाहि गर्न बिभागलेनिर्देशन दिएको हो ।

No photo description available.

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved