टोयोटाको डिलर जनकपुरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 03:28:22 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड ट्रेडर्सले जनकपुरमा आफ्नो डिलर बिस्तार गरेको छ । टोयोटाको लागि नेपालि आधिकारिक बिक्रेता ट्रेडर्सले जनकपुरमा डिलर श्रेया अटोमोबाईल्स सन्चालनमा ल्याइ गाडिहरु बिक्रि गरिरहेको छ । केहि समय अघिदेखि सन्चालनमा आएको अटोमोवाइल्सको उद्घाटन भव्य समारोहका बिच आज जनकपुरमा सम्पन्न भएको छ । 

केहि महिना देखि टोयोटाका गाडीहरु बिक्री गर्दै आईरहेका अटोमोबाइल्सले हाल सम्म २५ वटा गाडि बिक्री गरेको कम्पनिले जनाएको छ । उद्घाटनकै दिनमा ७ वटा टोयोटाका गाडिहरु बुकिङ्ग भएको कम्पनिले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved