१८६८ सिसिको फ्याट बोय सार्वजनिक, हेर्नुहोस् मुल्य र बिशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 01:55:14 PM मा प्रकाशित

laxmi  sunrise bank

हार्ले डेभिडसनको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्सले अमेरिकी मोटरसाइकल हार्ले डेभिडसनको क्रुजर फ्याटबोय नेपाल भित्र्याएको छ ।

फ्याटबोय ११४मा रहेको डबल सिलिन्डर एयरकुल्ड फ्युल इन्जेक्टेड १८ सय ६८ सीसीको इन्जिनले ६५ बीएचपी पावर तथा १६१ एनएम टर्क जेनेरेट गर्छ । यसका साथै बाइकमा १९ लिटरको फ्युल ट्यांकी, एलइडी हेड र टेल लाइट, १६६२ एमएम ह्वीलवेस र ग्राउण्ड क्लियरेन्स १ सय १५ एमएम रहेको छ । 

३ सय ४ किलोग्राम तौल रहेको बाइकको मुल्य ८५ लाख रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । 

आइएमई ग्रुप अन्तर्गतको आइएमई अटोमोटिभ्सले  एक वर्ष अगाडिबाट हार्लेका मोटरसाइकल नेपाल भित्र्याएको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved