ग्वार्काेमा मेगा मोटर्सको सोरुम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2019 | 04:14:26 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं उपत्यकाको निसान र डाटसन गाडीको आधिकारिक बिक्रेता कम्पनी मेगा मोटर्सले ललितपुरको ग्वार्काेमासोरुमको उद्घाटन गरेको छ । पायोनियर मोटोकर्पका प्रवन्ध निर्देशक सन्दीप शारदाले सोरुमको उद्घाटन गरे । 

सोरुम उद्घाटनको अवसरमा “मेगा एक्सचेन्ज अफर” पनि ग्वार्कोको सोरुममा निसान र डाटसन गाडीका सबै रेन्जहरुमा लागु हुने भएको छ । यो सोरुम मेगामोटर्सको काठमाडौं उपत्यकाभित्र दोस्रो आउटलेट हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved