गाडी किन्न रिलायन्स फाइनान्समा ७० प्रतिशतसम्म कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2019 | 03:35:15 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सले प्रवद्र्धन गरेको अशोक लेलैण्डको सिफारिसमा रिलायन्स फाइनान्सले ७० प्रतिशतसम्म कर्जा दिने भएको छ । आइएमइृ मोटर्स र रिलायन्स फाइनान्सबीच सम्झौता भएपछि ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् । 

सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र आइएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved