पोखरा फाइनान्सले गाडी कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2019 | 05:06:46 PM मा प्रकाशित

laxmi  sunrise bank

आईएमइ ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सको सिफारिसमा पोखरा फाइनान्सले गाडी कर्जा उपलब्ध गराउने भएको छ । आईएमइ र फाइनान्सबीच भएको सम्झौता अनुसार ७० प्रतिशतसम्म कर्जा उपलब्ध हुनेछ । 

सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरूङ आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved