टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बासडरमा स्वस्तिमा र प्रदीप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2019 | 12:52:43 PM मा प्रकाशित

laxmi  sunrise bank

टिभिएस मोटर कम्पनीले कलाकारद्वय स्वस्तिमा खड्का र प्रदीप खड्कालाई  नेपालमा टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बेसेडरमा नियुक्त गरेको छ । टिभिएस मोटर र नेपालका लागि टिभिएसको दुई पाङग्रे सवारी साधनको अधिकृत वितरक जगदम्बा मोटर्स प्रा.लि.द्वारा ब्राण्ड एम्बेसेडरको घोषणा गरिएको हो ।

टिभिएस एनटर्क १२५ नेपालमै पहिलो कनेक्टेड स्कुटर हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved