बल्खुमा इसुजुको सोरुम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2019 | 03:14:45 PM मा प्रकाशित

laxmi  sunrise bank

बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । नेपालका लागि इसुजु गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका चेयरम्यान सुहृदराज घिमिरेले उक्त सोरुम उद्घाटन गरेका हुन् ।

काठमाडौं उपत्यकाका लागि इसुजु गाडीको एक्सक्लुसिभ डिलर टाइम्स मोटर प्रालिले उक्त सोरुम सञ्चालनमा ल्याएको हो । 

उक्त सोरुममा सुरुआती मूल्य २४ लाख ९० हजार तोकिएको सिंगल क्याब, ४४ लाख ९० हजार पर्ने एस क्याब, ६८ लाख ९० हजार पर्ने भी–क्रस २.५ र जिप भेरिएन्टको एसयुभी मक्स गाडी छन् । मक्सको मूल्य एक करोड ४४ लाख ९० हजार तोकिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved