नाडा निर्वाचनः अध्यक्षका प्रत्याशी कपुरीका चुनावी नारा (भिडियोसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 05, 2019 | 11:46:27 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल अटोमोबाइल्स डिलर्स एसोसियसन (नाडा) मा नयाँ नेतृत्वको रस्साकस्सी सुरु भएको छ । पौष ४ गते हुने नाडाको ४३ औँ साधारणसभाले आगामी नेतृत्व चयन गर्दैछ । 

नाडाको आगामी नेतृत्व हत्याउन उपाध्यक्षद्वय कृष्ण प्रसाद दुलाल र प्रकाश कपुरी मैदानमा छन् । दुवैले आफूले जित्ने दाबी गरिरहेका छन् । 

अध्यक्षका प्रत्याशी कपुरी आफूले चुनाव जित्ने दाबी गर्छन् । नाडामा नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको भन्दै उनले आफू सफल युवा व्यवसायी भएका कारण नाडाको आगामी नेतृत्व सम्हाल्न तयार रहेको बताएका छन् । 

भिडियो हेर्नुहोस्ः 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved