नाडा निर्वाचनः अध्यक्षका प्रत्याशी दुलाल भन्छन्, ‘म ढुक्क छु’ (भिडियो)

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 06, 2019 | 05:53:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनको नयाँ नेतृत्व चयन गर्नेगरी हुन लागेको साधारण सभाको चहलपहल सुरु भएको छ । आगामी पौष ४ गते हुने नाडाको ४३ औँ साधारणसभाले आगामी नेतृत्व समेत चयन गर्ने भएकाले यसपटकको साधारण सभालाई विशेष रुपमा हेरिएको छ । 

नाडाको आगामी नेतृत्व हत्याउन उपाध्यक्षद्वय कृष्ण प्रसाद दुलाल र प्रकाश कपुरी चुनावी मैदानमा छन् । दुवै दाबेदारले आफूले जित्ने दाबी गरिरहेका छन् । 

प्रत्याशी दुलालले आफूलाई नाडाका सदस्यहरुले निर्वाचित गराउने दाबी गरेका छन् । लामो समय नाडाको विभिन्न पदमा रहेर काम गरेको अनुभवका कारण आफू यसपटकको नाडा नेतृत्वका लागि उपर्यक्त उम्मेदुवार रहेको उनको दाबी छ । 

हेरौँ भिडियोः 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved