नाडाको अध्यक्षमा दुलाल सर्वसम्मत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2019 | 12:43:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटो मोबाइल्स डिलर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा कृष्ण प्रसाद दुलाल सर्वसम्मत चुनिएका छन् । अध्यक्षका प्रत्याशी प्रकाश कपुरीले उम्मेदवारी फिर्ता लिएपछि दुलाल सर्वसम्मत अध्यक्ष बनेका हुन् । 

उपाध्यक्षसहितका अन्य पदाधिकारीको भने पौष ४ गते टुंगो लाग्नेछ । पौष ४ गते हुने नाडाको साधारणसभाले १४ जना कार्यकारी सदस्य र चार जना संस्थागत सदस्य चुन्नेछ । 

यसअघिः 

नाडा निर्वाचनः अध्यक्षका प्रत्याशी दुलाल भन्छन्, ‘म ढुक्क छु’ (भिडियो)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved