बजाजको शोरुम अत्तरियामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2019 | 04:56:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले कैलालीको अत्तरियामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । रुद्र अटोमोटिभस् नामक शोरुम सञ्चालनमा ल्याईएको कम्पनीले जनाएको छ ।

शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई उपहारको व्यवस्था गरिएको बताईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved